मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Thursday, 18 September, 2025
संजित परियार काठमाडौं
२o७९ श्रावण १० मंगलबार १३:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म्यानमारमा चारजनालाई मृत्युदण्ड : सैनिक सरकारको विरोधमा ललितपुरमा प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १३:o१:oo

म्यानमारको सैनिक सरकारविरुद्ध नेपाल मानव अधिकार संगठनले विरोध प्रदर्शन गरेको छ। त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेता एवं अभियन्ताहरूलाई मृत्युदण्ड दिएको विरोधमा युएन हाउस ललितपुरअगाडि धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो।

आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै म्यानमारको सैनिक सरकारले पूर्वसांसद फ्यो जेया थउ, लेखक को जिम्मी, विद्यार्थीहरू ह्ला म्यो आङ र आङ थुरा जअलाई मृत्युदण्ड दिएपछि अन्तर्राष्ट्रिय जगतमा निन्दा भइरहेको छ। सैनिक सरकारको कदमको भर्त्सना गर्दै अविलम्ब लोकतन्त्र पुनर्स्थापना गराउन माग गर्दै नेपाल मानव अधिकार संगठनले युएन हाउसअगाडि प्रदर्शन गरेको हो।

तस्बिरहरू :