निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
संजित परियार काठमाडौं
२०७९ श्रावण १० मंगलबार १३:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म्यानमारमा चारजनालाई मृत्युदण्ड : सैनिक सरकारको विरोधमा ललितपुरमा प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ श्रावण १० मंगलबार १३:०१:००

म्यानमारको सैनिक सरकारविरुद्ध नेपाल मानव अधिकार संगठनले विरोध प्रदर्शन गरेको छ। त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेता एवं अभियन्ताहरूलाई मृत्युदण्ड दिएको विरोधमा युएन हाउस ललितपुरअगाडि धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो।

आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै म्यानमारको सैनिक सरकारले पूर्वसांसद फ्यो जेया थउ, लेखक को जिम्मी, विद्यार्थीहरू ह्ला म्यो आङ र आङ थुरा जअलाई मृत्युदण्ड दिएपछि अन्तर्राष्ट्रिय जगतमा निन्दा भइरहेको छ। सैनिक सरकारको कदमको भर्त्सना गर्दै अविलम्ब लोकतन्त्र पुनर्स्थापना गराउन माग गर्दै नेपाल मानव अधिकार संगठनले युएन हाउसअगाडि प्रदर्शन गरेको हो।

तस्बिरहरू :