१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक साउन ५ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेश सभाको १०औँ अधिवेशनको २६औँ बैठक साउन ५ गते बिहीबार दिउँसो १ बजे बस्ने निर्णय भएकोे प्रदेश सभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेको थियो । रासस