
सुन चाँदीमा लगाइएको विलासीता कर हटाउनुपर्छ भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीको आन्दोलन आज पनि जारी छ । न्यूरोड लगनखेल लगायत भित्रि ठाउँहरूमा मात्र सीमित हुँदै आएको आन्दोलन आज माइतीघर मण्डलामा आइपुगेको छ। मण्डलामा जम्मा भएको उक्त र्याली बानेश्वर सम्म पुग्ने छ। तस्बिरमा जे देख्यौं