सवारीचालक अनुमतिपत्रसम्बन्धी आवेदनदेखि छपाइसम्मका काम ठप्प भएका छन्। प्रणालीमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी आवेदन, छपाइलगायतका काम रोकिएको जानकारी दिएको हो। समस्या समाधानको काम भइरहेको विभागले जनाएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।