१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिम्याट खाता खोल्नेको  संख्या ५२ लाख नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:२७:oo

डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो । 

त्यस्तै, मेरो सेयर लिनेको संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो समय प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या बढेको छ ।  

अघिल्लो असारमा डिम्याट खाता खोल्नेको संख्या ३४ लाख रहेको थियो । लगानीकर्ताले हाल ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।

ad
ad