१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी विवाद मुद्दामा जवाफी बहस हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:१८:oo

नेपाल प्रहरीको आइजिपी विवाद मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ ।

मुद्दाको सुनुवाइ कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आइजिपीमा बढुवा गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  
 

ad
ad