निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार ०८:३७:००

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो । 
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध आन्तरिक विषय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।