१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन बैठक : पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो। 

पाँचदलीय गठबन्धन समन्वय समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौेडेलको संयोजकत्वमा बसेको बैठकले सरकारलाई पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति बनाएको हो।

बैठकमा सत्ता संयोजक पौडेलले मूल्य घटाउने प्रस्ताव गरेका थिए । सहमति अनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कटौती गर्ने सरकारले निर्णय गरेको छ।