Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडौं
२०७९ जेठ १६ सोमबार १२:५९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरका मेयर बालेन्द्र साहको शपथ

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ जेठ १६ सोमबार १२:५९:००

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथग्रहण गराएका हुन्।

साहले नेवारी र नेपाली दुवै भाषामा शपथ लिएका थिए। लगत्तै नगरप्रमुख साहले उपप्रमुख सुनिता डंगोल, ३२ वटै वडाका वडाध्यक्ष तथा वडासदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रममा उपप्रमुख डंगोलले नेवारी भाषामा नै शपथ लिएकी थिइन्।