१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरातात्विक क्षेत्रको उत्खनन र भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि दुई अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

पुरातात्विक क्षेत्रको उत्खनन र भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएको हो। 

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको उत्खनन कार्यलाई निरन्तरता दिइनेछ। भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। यसका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ,’ बजेटमा भनिएको छ।