१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार o९:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास हाइड्रोपावरको आइपिओ ६ जेठदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार o९:१८:oo

विकास हाइड्रोपावरले ६ जेठदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले नौ लाख नौ हजार एक सय एक कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा तीन लाख ५४ हजार पाँच सय ५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्नेछ ।