Skip This
नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडौं
२o७९ जेठ १० मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार १६:५१:oo

रूकुम पश्चिममा नवराज विक र उनका साथीहरूको हत्या भएको दुई वर्षसम्म पनि न्याय नभएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले नाटकको माध्यमबाट सो घटनाबारे आक्रोश देखाएर प्रदर्शन गरेका हुन्।

नवराज विक र उनका साथीहरूको सम्झनामा सभा आयोजना गर्दै घटनामा संलग्नहरूलाई कारबाहीको मागसहित विभिन्न समूहले प्रदर्शन गरेका हुन्।

तस्बिरहरू :