१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ जेठ ४ बुधबार १८:५०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लिखु तामाकाेसी अध्यक्षमा कांग्रेसका महत विजयी 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ जेठ ४ बुधबार १८:५०:००

जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । कांग्रेसका महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमल कडेरियाले ४ हजार ८ मत प्राप्त गरे । 

तर, पालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी दिपा पाख्रिन विजयी भएकी छिन्। पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ३ हजार ९ सय ३३ मत प्राप्त गरेकी छिन् ।