१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख ३० आइतबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेष्ट इन्डिजले गुमायो चौथो विकेट, भुर्तेलको नाममा दुई विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१५:oo

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा वेष्ट इन्डिज ‘ए’ले चौथो विकेट गुमाएको छ। १३.२ ओभरमा कुशल भुर्तेलले केसी कार्थीलाई पेभेलियन फर्काएका हुन्।

आजको खेलमा भुर्तेलले दुई विकेट लिएका छन्। यसअघि उनले रोस्तन चेजलाई आउट गरेका थिए।

टस हारेर बलिङ गरिरहेको नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन्।

ad
ad