१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रौतहटको चन्द्रपुर– २ मा  माओवादीका थिङ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४६:oo

रौतहटको चन्द्रपुर नगरपालिका– २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार दुत्तबहादुर थिङको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा निर्वाचित थिङले दुई हजार एक सय १ मत प्राप्त गरेका छन् ।

 उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कल्याण कुश्वारले एक हजार सात सय ७० मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित थिङ यसअघिका पनि वडाध्यक्ष हुन् । 
 

ad
ad