१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
करण ताम्राकार डडेल्धुरा
२o८१ जेठ ५ शनिबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

 गन्यापधुरा ४ मा  कांग्रेसका अध्यक्ष प्यानलसहित विजयी

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:४५:oo

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका छन।

गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा माओवादीकै उम्मेदवार प्रतिद्धन्दी देखिएका थिए ।माओवादीका उम्मेदवार कुवर प्रधानसँग दुई  सय ५०  मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएको जनाइएको छ ।

ad
ad