१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ५ शनिबार o९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरपालिको मतगणना सुरु गर्न सर्वदलीय  बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:५६:oo

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेको छ । वीरगन्ज १४ को नृसिंह माविमा सर्वदलीय बैठक बसेको हो । 

बैठकमा मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुने निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबार अबेर रातिसम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले  सर्वदलीय बैठक बस्न सकेको थिएन ।

आज विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकले गर्ने निर्णय अनुसार मतगणना सुरु गरिनेछ ।

ad
ad