१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राहुल गान्धी काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५५:oo

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी भिस्तार एयर लाइन्सको विमानमार्फत ४:१० मा काठमाडौं आइपुगेका हुन्। उनी नागपोखरीस्थित मेरियट होटेलमा बसेका छन्। एक वैवाहिक समारोहमा सहभागी हुन उनी काठमाडौं आएको जनाइएको छ। 
 

ad
ad