१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:२६:oo

हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको  छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चारविहीन भएको हो ।

सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट गर्ने सबैखालका काम कारबाही अवरुद्ध भएकाे बताइएकाे छ । 

ad
ad