१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
सुवास भट्ट काठमाडाैं
यम बम काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:२९:oo
Read Time : > 19 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जहाँ भएको थियो रोचक प्रतिस्पर्धा

Read Time : > 19 मिनेट
सुवास भट्ट, काठमाडाैं
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२९:oo

०७४ मा दुई महानगर, एक उपमहानगरसहित ३१२ पालिकामा पाँँच सयभन्दा कम मतान्तरले भएको थियो जितहार

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको चुनावी परीक्षण भएको छैन, तर अघिल्लो निर्वाचनमा थोरै मतान्तरले जितहार भएका स्थानीय तहमा निर्णायक बन्न सक्छ

०७४ को निर्वाचनमा देशभरका सात सय ५३ मध्ये तीन सय १२ स्थानीय तहका मेयर/अध्यक्षले पाँच सयभन्दा कम मतान्तरले जित हात पारेका थिए । अझ ३४ स्थानीय तहमा त ५० भन्दा कम मतले जितहार भएको थियो । झिनो मतान्तरले हारजित भएका ठाउँमा दलहरूले आ–आफ्नै ढंगले अहिलेको निर्वाचनको परिणाम आकलन पनि गरिरहेका छन् । तर, यसपटक थपिएका साढे ३६ लाख नयाँ मतदाताले दलहरूको आकलन फेरबदल गर्न सक्छन् ।

अघिल्लो निर्वाचनमा एमालेले एक सय २१ स्थानीय तहको मेयर/अध्यक्ष पाँच सयभन्दा कम मतले जितेको छ, जसमा ३७ नगरपालिका र ८४ गाउँपालिका छन् । त्यस्तै, कांग्रेसले ललितपुर महानगरपालिका, कलैया उपमहानगरपालिका, ३८ नगरपालिका र ७६ गाउँपालिका गरी एक सय १४ स्थानीय तहको मेयर÷अध्यक्ष पाँच सयभन्दा कम मतान्तरले जितेको थियो ।

माओवादी ४३ स्थानीय तहका मेयर÷अध्यक्ष पाँच सयभन्दा कम मतले जितेको थियो, जसमा भरतपुर महानगरपालिका, सात नगरपालिका र ३५ गाउँपालिका छन् । त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमले ६ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह, तत्कालीन राजपा नेपालले पाँच नगरपालिका र चार गाउँपालिका गरी नौ पालिकाको मेयर/अध्यक्ष पाँच सयभन्दा कम मतान्तरले जितेको थियो । चुनावपछि यी दुई दल एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । तर, अहिले फेरि विभाजित भइसकेको छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि तीन गाउँपालिकामा झिनो मतान्तरले अध्यक्ष जितेको थियो । अहिले राप्रपा पनि फुटिसकेको छ । कमल थापाले राप्रपा नेपाल बनाएका छन् । तीन गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले पनि पाँच सयभन्दा कम मतले अध्यक्ष जितेको थियो । त्यस्तै, नेपाली जनता दलले एक नगरपालिका र एक गाउँपालिकामा तथा नेपाल लोकतान्त्रिक फोरमले एक गाउँपालिकामा झिनो मतान्तरले जितेको थियो ।

एक सय ३७ स्थानीय तह रहेको प्रदेश १ मा ६६ तहमा पाँच सयभन्दा कम मतान्तरमा हारजित भएको थियो । जसमा १२ नगरपालिका र ५४ गाउँपालिका छन् । त्यस्तै, एक सय ३६ स्थानीय तह रहेको मधेसमा एमाले, कांग्रेस, माओवादीसँग क्षेत्रीय दलहरूको प्रतिस्पर्धा बढी भएको थियो । कलैया उपमहानगरपालिकासहित २७ नगरपालिका र ३० गाउँपालिका गरी ५७ पालिकामा झिनो मतान्तरको हारजित भएको थियो ।

बागमतीमा ललितपुर र भरतपुर महानगरमा निकै प्रतिस्पर्धा भएको थियो । यहाँ नौ नगरपालिका र ३९ गाउँपालिका गरी ५० तहमा पाँच सयभन्दा कम मतले हारजित भएको छ । गण्डकीमा नौ नगरपालिका र २४ गाउँपालिका गरी ३३ तहमा, लुम्बिनीमा आठ नगरपालिका र २३ गाउँपालिका गरी ३१, कर्णालीमा १० नगरपालिका र १४ गाउँपालिका गरी २४ तथा सुदूरपश्चिममा १७ नगरपालिका र ३३ गाउँपालिका गरी ४० पालिकामा पाँच सयभन्दा कम मतले हारजित भएको थियो ।

२०% नयाँ मतदाताले दलहरूको आकलन फेलबदल गर्न सक्छन्
एक करोड ७७ लाख ३३ हजार सात सय २३ लाख मतदातामध्ये साढे ३६ लाख नयाँ मतदाता छन् । उनीहरूमध्ये केही उमेर पुगेर पनि नाम छुटेका हुन् भने अधिकांश नयाँ पुस्ताका छन् । थपिएका मतदातामध्ये करिब ९० प्रतिशत १८ देखि २३ वर्षका छन् । निर्वाचन आयोगले पहिलोपटक निर्वाचनको अघिल्लो दिनलाई ‘कट अफ डेट मानेर’ मतदाता सूची बनाएको छ । यसअनुसार २९ वैशाखसम्म १८ वर्ष पुग्ने पनि मतदाता सूचीमा छन्, जसको संख्या करिब दुई लाख छ । पाँच वर्षको अन्तरालमा थपिएका २० प्रतिशत नयाँ मतदाताले चुनावी परिणाममा दलहरूको आकलन फेरबदल गर्न सक्छन् ।

मत बराबर, गोलाप्रथाबाट निर्णय

झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबर आठ हजार दुई सय ७५ मत आएको थियो ।

गोलाप्रथामा काफ्ले विजयी भएकी थिइन् । तेस्रो स्थानमा रहेका माओवादीका विमलकुमार संग्रौलाले एक हजार नौ सय नौ मत पाएका थिए । 

जसले २ र ३ भोटअन्तरले जिते

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष माओवादीका दत्तबहादुर शाही दुई मतले मात्रै जितेका थिए । ९ सय ३३ मत पाएका शाहीको निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका लंकबहादुर रोकायाले ९ सय ३१ मत पाएका थिए ।

त्यस्तै, ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादीका निशान्त शर्मा बास्तोला एमालेका भीमबहादुर थापामगरको भन्दा तीन मत मात्रै बढी ल्याएर विजयी भएका थिए । बास्तोलाले एक हजार ९०६ र थापामगरले एक हजार ९०३ मत पाएका थिए । 

यी तीनले ६ देखि ८ भोटले जितेका थिए
सिराहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव दुई हजार ६ सय ५८ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले उनको भन्दा ६ भोट अर्थात् दुई हजार ६ सय ५२ मत ल्याएका थिए ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमालेका विजय राई र पर्साको विन्दबासिनी गाउँपालिकामा तत्कालिन संघीय समाजवादी फोरमका श्रीलाल साह कानू आठ–आठ मतान्तरले विजयी भएका थिए । राईले माओवादीका थामबहादुर राई र साहले कांग्रेसका चन्द्रशिकारप्रसाद बरैलाई पराजित गरेका थिए ।

२५ भन्दा कम मतान्तरमा जितहार

माण्डवी गाउँपालिका (प्युठान) : १२

  • श्रीधर रोका (एमाले) : १७५३
  • नमराज अधिकारी (माओवादी) : १७४१

आठराई त्रिवेणी गाउँपालिका (ताप्लेजुङ) : १३

  • विश्वनाथ सिटौला (कांग्रेस) : २२२७ 
  • लक्ष्मीबहादुर एक्सो (एमाले) : २२१४ 

राजविराज नगरपालिका (सप्तरी) : १५

  • शम्भुप्रसाद यादव (राजपा) : ४७७४
  • भीमराज यादव (सं. समाजवादी) : ४७५९

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : १६

  • फेन्चोक छेप्तेन गुरुङ (कांग्रेस) : ६५४ 
  • रमेश गुरुङ (एमाले) : ६३८

ऐरावती गाउँपालिका (प्युठान) : १६

  • नविलविक्रम शाह (कांग्रेस) : २४९०
  • टीकाबहादुरु गुरुङ (एमाले) : २४७४

त्रिपुरासुन्दरी नगरपालिका (मुगु) : १८

  • ओमबहादुर बुढा (एमाले) : १६०९ (१८)
  • दिलबहादुर विष्ट (कांग्रेस) :   १५९१

बारेकोट गाउँपालिका (जाजरकोट) : १९

  • महेन्द्रबहादुर शाह (कांग्रेस) : २१४८
  • तिलकबहादुर रावत (माओवादी) : २१२९

तीनपाटन गाउँपालिका (सिन्धुली) : १९

  • कर्णबहादुर मगर (कांग्रेस) : ५७०१
  • छत्रबहादुर दाहाल (एमाले) : ५६८२

सिम्रौनगढ नगरपालिका (बारा) : २०

  • विजयशंकर यादव (कांग्रेस) : ५१३५
  • किशोरीप्रसाद कलवार (राजपा) : ५११५

खुम्बु पासाङल्हामु गापा (सोलुखुम्बु) : २२

  • ङिम दोर्जी शेर्पा (एमाले) : १४२४
  • चुङब शेर्पा (कांग्रेस) : १४०२

ज्वालामुखी गाउँपालिका (धादिङ) : २४

  • विनोदराज तिमल्सेना (कांग्रेस) : ५९५४
  • रामप्रसाद अधिकारी (एमाले) : ५९३०

मिक्वाखोली गाउँपालिका (ताप्लेजुङ) : २५

  • रामकुमार साँवा (एमाले) : १४८४
  • भक्तबहादुर कार्की (कांग्रेस) : १४५९

छार्का गाउँपालिका (मुगु) : २५

  • सेनाङ गुरुङ (स्वतन्त्र) ३०७
  • धोटा गुरुङ (एमाले) : २८२

२६ देखि ५० मतान्तरमा जितहार

महाकुलुङ गाउँपालिका (सोलुखुम्बु) : २७
सागर किराती (माओवादी) : १४१० (२७)
भलाकाजी राई (कांग्रेस) : १३८३

मोलुङ गाउँपालिका (ओखलढुंगा) : २८
मणिराज राई (एमाले) : ३०१२ (२८)
महेन्द्रबहादुर कार्की (कांग्रेस) : २९८४

साकेला गाउँपालिका (खोटाङ) : ३५
अर्जुनकुमार खड्का (माओवादी) : १०२०
इच्छुराम राना (कांग्रेस) : ९८५

भोजपुर नगरपालिका (भोजपुर) : ३६
कैलाशकुमार आले (कांग्रेस) : ४०७०
गणेशकुमार श्रेष्ठ (एमाले) : ४०३४

घरपझोङ गाउँपालिका (मुस्ताङ) : ३७
आसबहादुर थकाली (एमााले) : ४५४
विजय हिराचन (कांग्रेस) : ४१७

शिवनाथ गाउँपालिका (बैतडी) : ३८
कर्णसिंह साउद (कांग्रेस) २३५२
भरतसिंह मडै (एमाले) : २३१४

बडिमालिका नगरपालिका (बाजुरा) : ३८
पदम बडुवाल (कांग्रेस) : २९४०
गगनबहादुर रावल (एमाले) :  २९०२

कविलासी नगरपालिका (सर्लाही) : ४०
कौशलकिशोर यादव (राजपा) : ३३९५ 
ब्रह्मदेव राय (सं. समाजवादी) : ३३५५

चामे गाउँपालिका (मनाङ) : ४१
लोकेन्द्रबहादुर घले (एमाले) : २१४
अनिता लामा (कांग्रेस) : १७३ 

नेचासल्यान गाउँपालिका (सोलुखुम्बु) : ४२
डुफकुमार बास्तोला (एमाले) : १६९८
धनजन राई (कांग्रेस) : १६५६

शम्भुनाथ नगरपालिका (सप्तरी) : ४४
योगेन्द्रप्रसाद चौधरी (कांग्रेस) : २७७८
जितेन्द्रप्रसाद गुप्ता कलवार (एमाले) : २७३४

माडी नगरपालिका (चितवन) : ४४
ठाकुरप्रसाद ढकाल (माओवादी) : ३८७३ 
खेमप्रसाद महतो (कांग्रेस) : ३८२९

बेनी नगरपालिका (म्याग्दी) : ४५
हरिकुमार श्रेष्ठ (कांग्रेस) : ५६७९ 
प्रमोद श्रेष्ठ (एमाले) : ५६३४

आठबिस नगरपालिका (दैलेख) : ४७
खंगराज उपाध्याय (एमाले) : ३९२७ 
प्रेमप्रकाश शाही (कांग्रेस) : ३८८० 

पूर्वीचौकी गाउँपालिका (डोटी) : ४७
दीर्घराज बोगटी (एमाले) : ३६१५
रामप्रसाद उपाध्याय (कांग्रेस) : ३५६८

५१ देखि ७५ मतान्तरमा जितहार

जयपृथ्वी नगरपालिका (बझाङ) : ५४
वीरेन्द्रबहादुर खड्का (एमाले) : ३०४० (५४)
चेतराज बजाल (कांग्रेस) : २९६०

सभापोखरी गाउँपालिका (संखुवासभा) : ५७
रत्नबहादुर सुब्बा (एमाले) : २०६०
भीमबहादुर लिम्बू (कांग्रेस) : २००३

काँडा गाउँपालिका (बझाङ) : ५८
राजेन्द्रबहादुर धामी (कांग्रेस) : ३९४
मानवीर बोहरा (एमाले) : ३३६

ग्रामथान गाउँपालिका (मोरङ) : ५९
शिवनारायण माझी थारू (एमाले) : ४७२०
जयप्रकाश गच्छदार थारू (मजफो लो.) : ४६६१

थासाङ गाउँपालिका (मुस्ताङ) : ५९
बुद्धिप्रसाद शेरचन ( कांग्रेस) : ७२८ 
नवीन भट्टचन (एमाले) : ६६९

गौरीगंगा नगरपालिका (कैलाली) : ६१
भीमबहादुर देउवा (एमाले) : ५८९१ 
देवीदत्त कँडेल (माओवादी) : ५८३०

सुर्मा गाउँपालिका (बझाङ) : ६२
नरबहादुर बोहरा (कांग्रेस) : १७४८
शेरबहादुर बोहरा (एमाले) : १६८६

साल्पासिलिछो गाउँपालिका (भोजपुर) : ६३
महेश राई (कांग्रेस) : १६७४
खगेन्द्रकुमार राई (एमाले) : १६११

बारागढी गाउँपालिका (बारा) : ६३
देवदत्त बछाड थारू (कांग्रेस) : २६१८
अशोक जयसवाल (सं. समाजवादी) : २५५५

सत्यदेवी गाउँपालिका (प्युठान) : ६४
पारिश्वर ढकाल (कांग्रेस) : ५१९७
अम्मरसिंह सिजापती (एमाले) : ५१३३

तलकोट गाउँपालिका (बझाङ) : ६४
लालबहादुर विष्ट (एमाले) : २०६४
राजेन्द्रबहादुर सिंह (कांग्रेस) : २०००

देवघाट गाउँपालिका (तनहुँ) : ६५
दुर्गाबहादुर थापा (एमाले) : २८७९
कर्णबहादुर गुरुङ (कांग्रेस) : २८१४

सुनकोसी गाउँपालिका (उदयपुर) : ६६
मेजरकुमार राई (माओवादी) : १३४७
भलराज राई (एमाले) : १२८१

कोञ्ज्योसोम गाउँपालिका (ललितपुर) : ६६
गोपिलाल सिंतान (माओवादी) : १७९८ 
राजनप्रसाद घिमिरे (कांग्रेस) : १७३२

पर्सागढी नगरपालिका (पर्सा) : ६७
लोकनारायण यादव (कांग्रेस) : ३९६५
गोकर्ण पाठक (एमाले) : ३८९८ 

चक्रघट्टा गाउँपालिका (सर्लाही) : ६८
विक्रम यादव (माओवादी) : ३२१६
कृष्णकुमार यादव (राजपा) : ३१४८

धार्चे गाउँपालिका (तनहुँ) : ६९
सन्तबहादुर गुरुङ (कांग्रेस) :  १७०७
लक्ष्मण गुरुङ (नयाँ शक्ति) : १६३८

दुल्लु नगरपालिका (दैलेख) : ६९
घनश्याम भण्डारी (कांग्रेस) : ६३४९
बरुनाथ योगी (एमाले) : ६२८०

देवचुली नगरपालिका (पूर्वी नवलपरासी) : ६९
पूर्णकुमार श्रेष्ठ (कांग्रेस) : ८५७९
हरिप्रसाद न्यौपाने (एमाले) : ८५१० 

बकैया गाउँपालिका (मकवानपुर) : ७२
दामोदर खनाल (कांग्रेस) : ४५४४
दलबहादुर वाइबा (एमाले) : ४४७२

त्रियुगा नगरपालिका (उदयपुर) : ७३
बलदेव चौधरी (एमाले) : ११३६८
वसन्तकुमार बस्नेत (कांग्रेस) : ११२९५

गरुडा नगरपालिका (रौतहट) : ७३
इनु राय यादव (सं. समाजवादी) : ३८७६
सुनीलकुमार यादव (कांग्रेस) : ३८०३

नेत्रावती गाउँपालिका (धादिङ) : ७३
दुर्गकुमार शाक्य (एमाले) : १६४६
टेकजंग लामा (कांग्रेस) : १५७३ 

बटेश्वर गाउँपालिका (धनुषा) : ७४
डम्बरबहादुर राउत क्षेत्री (एमाले) : २३७७
रामअशिष महतो (कांग्रेस) : २३०३

जानकी गाउँपालिका (बाँके) : ७४
रामनिवास यादव (एमाले) : ३०८३
छब्बन खाँ (कांग्रेस) ३००९ 

शुद्धोधन गाउँपालिका (कपिलवस्तु) : ७४
निसार अहमद मुसलमान (स्वतन्त्र) : १८३७ 
कमलेशशरण चौधरी (स्वतन्त्र) : १७६३

लिखु गाउँपालिका (ओखलढुंगा) : ७५
गोविन्दबहादुर पौडेल (एमाले) : ३०१०
अशोककुमार कार्की (कांग्रेस) : २९३५

७६ देखि १०० मतान्तरमा जितहार

अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) : ७८
दीर्घनारायण अर्याल (कांग्रेस) : ३३१९
मोहनबहादुर अधिकारी (एमाले) : ३२४१ 

पाँचखपन नगरपालिका (संखुवासभा) : ७९
विपिन राई (कांग्रेस) : ३४०९
मानसिंह पोखरेल (एमाले) : ३३३०

पटेर्वा सुगौली गाउँपालिका (पर्सा) : ८२
हरिनारायण चौधरी (एमाले) : २९५७
दिनेशकुमार चौधरी (कांग्रेस) : २८७५ 

लमही नगरपालिका (दाङ) : ८३
कुलबहादुर खत्री क्षेत्री (एमाले) : ५१५२
जोगराज चौधरी (कांग्रेस) : ५०६९

कोहलपुर नगरपालिका (बाँके) : ८३
लुटबहादुर रावत (एमाले) ९००७
भानुभक्त भट्टराई (कांग्रेस) : ८९२४

मालिका गाउँपालिका (म्याग्दी) : ८४
प्रसाद रोकामगर (कांग्रेस) : २७०६
बेगप्रसाद गर्बुजा (एमाले) : २६२२

भगवानपुर गाउँपालिका (सिरहा) : ८५
बेचनप्रसाद यादव (सं. समाजवादी) : ३०५८ 
उग्र नारायण यादव (एमाले) : २९७३

सुर्नया गाउँपालिका (बैतडी) : ८५
वीरबहादुर विष्ट (कांग्रेस) : २३६१
नरेन्द्रबहादुर विष्ट (एमाले) : २२७६

नाशोङ गाउँपालिका (मनाङ) : ८६
चन्द्र घले (कांग्रेस) : ५८४ 
मनबहादुर गुरुङ (एमाले) : ४९८

सबैला नगरपालिका (धनुषा) : ८७
विजयशंकर प्रसाद साह (कांग्रेस) : ५२००
तेजनारायण यादव (माओवादी) : ५११३

मैलुङ गाउँपालिका (दोलखा) : ८९
नर बहादुर श्रेष्ठ (एमाले) : ४४७५
वर्मा लामा (कांग्रेस)  ः ४३८६

हंसपुर नगरपालिका (धनुषा) : ९१
रामज्ञान मण्डल (राजपा) : ३३२०
प्रदीप कुमार यादव (कांग्रेस) : ३२२९

साम्सी गाउँपालिका (महोत्तरी) : ९४
शेष फारुक (माओवादी केन्द्र) : २३३८
रामनाथ यादव (सं. समाजवादी) : २२४४

त्रिपुरासुन्दरी गाउँपालिका (धादिङ) : ९९
सम्भुकुमार थापा (एमाले) : ४०६०
बासुदेव तिमल्सिना (नेपाली कांग्रेस) : ३९६१

लेकम गाउँपालिका (दार्चुला) : १००
परमानन्द जोशी (एमाले) : २२३५
उत्तम नाथ (नेपाली कांग्रेस) : २१३५ 

१०१ देखि ५०० को मतान्तरमा भएका जितहार

ताप्लेजुङ
मेरिङदेन गाउँपालिका : ११५
गणेशबहादुर लिम्बू (कांग्रेस) : २३००
मंगल केदेम (एमाले) : २१८५

सिरिजंघा गाउँपालिका : २३१ 
टीकाराम गुरुङ (कांग्रेस) : २३७८
अनन्तबहादुर साँवा (एमाले) : २१४७

सिदिङ्वा गाउँपालिका : २४४
नरबहादुर कडरिया (कांग्रेस) : २५३७ 
मानबहादुर राई (एमाले) : २२९३

फुङलिङ नगरपालिका : २८९
छत्रपति प्याकुरेल (एमाले) : ३८९५
केशवप्रसाद दाहाल (कांग्रेस) : ३६०६

फक्ताङलुङ गाउँपालिका : ३३३
सरोज लिम्बू (एमाले) : १९९८ 
मनीप्रसाद लिम्बू (कांग्रेस) : १६६५

याङवरक गाउँपालिका : ३३६
केशरकुमार सुब्बा (एमाले) : २५१७ 
रामबहादुर लिम्बू (कांग्रेस) २१८१

पाँचथर

फालेलुङ गाउँपालिका : १६२
सञ्चकुमार केरुङ (कांग्रेस) : २९९६
महेन्द्र हाङ जबेगू (माओवादी) : २८३४

याङवरक गाउँपालिका : २९९
लेखनाथ घिमिरे (एमाले) : ३७४८
शेरबहादुर नुगो (कांग्रेस) : ३४४९

तुम्वेवा गाउँपालिका : ३५७
होमनाथ थापा (कांग्रेस) : २३५०
देवेन्द्र खत्री (माओवादी) : १९९३

मिक्लाजुङ गाउँपालिका : ४६६
अमरराज माखिम (माओवादी) : ३७६२
धनकुमार फियाक (एमाले) : ३२९६

 इलाम
फाकफोकथुम गाउँपालिका : १६४
रामकुमार श्रेष्ठ (कांग्रेस) : ४१४२
दीपेन्द्र खनाल (एमाले) : ३९७८

रोङ गाउँपालिका : ३१३ 
शमशेर राई (कांग्रेस) : ३९८५
वृहस्पति खतिवडा (एमाले) : ३६७२

चुलाचुली गाउँपालिका : ३४४
प्रदीपचन्द्र राई (एमाले) : ३४९३
राजेन्द्र केरुङ (कांग्रेस) : ३१४९

झापा 
गौरीगन्ज गाउँपालिका : २८७
बाबुराजा श्रेष्ठ (राप्रपा) : ३७४० 
फूलवती राजवंशी (कांग्रेस) : ३४५३

हल्दिबारी गाउँपालिका : ४००
रवीन्द्रप्रसाद लिङ्देन (राप्रपा) : ३९४३ 
मञ्जुदेवी सिटौला (एमाले) : ३५४३

बाह्रदशी गाउँपालिका : ४२८
खड्गप्रसाद राजवंशी (कांग्रेस) : ५५३९ 
लक्ष्मण पाठक (एमाले) : ५१११

कचनकवल गाउँपालिका : ४६३
अन्जरा आलम (राप्रपा) : ५८१६
कालेन्द्रसिंह राजवंशी (कांग्रेस) : ५३५३

संखुवासभा 
चैनपुर नगरपालिका : १२५
भरतकुमार खत्री (एमाले) : ५३१७
शंकरमान कँडेल (कांग्रेस) : ५१९२

भोटखोला गाउँपालिका : १४१
तेम्बा भोटे (कांग्रेस) : १३७७ (१४१)
वाङदाबी भोटे (एमाले) : १२३६

खाँदबारी नगरपालिका : ४३४
मुरारीप्रसाद खतिवडा (एमाले) : ५५६५ 
महेश थपलिया (कांग्रेस) : ५१३१

मकालु गाउँपालिका : ४८७
खड्गबहादुर कटुवाल (एमाले) : १७१२ 
पेम्बा टासी शेर्पा (स्वतन्त्र) : १२२५

तेह्रथुम
आठराई गाउँपालिका : १०३
मानबहादुर लिम्बू (एमाले) : ३८४७
नारायणकुमार इङनाम (कांग्रेस) : ३७४४

मेन्छयायेम गाउँपालिका : १८७
यादवबहादुर खापुङ (एमाले) : १६८३
देउबहादुर लिम्बू (कांग्रेस) : १४९६

फेदाप गाउँपालिका : २१९
हरिप्रसाद चोङवाङ लिम्बू (एमाले) : ३४३९
केशवप्रसाद भेटवाल (कांग्रेस) : ३२२०

म्याङलुङ नगरपालिका : ३२२
सञ्जयकुमार तुम्बाहाङ्फे (एमाले) : ३८९० 
रणविक्रम लिम्बू (कांग्रेस) : ३५६८ 

भोजपुर
पौवादुङमा गाउँपालिका : १२९
किरण राई (एमाले) : १९६३
नगेन्द्रबहादुर भुजेल (माओवादी) : १८३४

ट्याम्केमैयुङ गाउँपालिका : १५८
ध्रुवराज राई (एमाले) : २७९०
रामसिंह राई (संघीय समाजवादी) : २६३२

हतुवागढी गाउँपालिका : २३६
प्रेमकुमार राई (एमाले) : ३४९६
मदनबहादुर खुलाल (कांग्रेस) : ३२६०

आमचोक गाउँपालिका : ४५६
अशोक राई (माओवादी) : ३०८१
बहादुर राई (एमाले) : २६२५

सुनसरी
देवानगन्ज गाउँपालिका : ३५८
लालीप्रसाद मेहता (कांग्रेस) : ३६३०
बेचन मेहता (संघीय समाजवादी) : ३२७२

मोरङ
बेलबारी नगरपालिका : २०१
ज्ञानेन्द्र सुवेदी (एमाले) : १०७८४
राजकुमार लिम्बू (कांग्रेस) : १०५८३

केराबारी गाउँपालिका : २८२
रोहितबहादुर कार्की (कांग्रेस) : ५४९९
नवीन थापामगर (एमाले) : ५२१७

लेटाङ नगरपालिका : ३०५
शंकर राई (कांग्रेस) : ६९६१
भूपेन्द्रकुमार लावती (एमाले) : ६६५६

धनपालथान गाउँपालिका : ३५२
हरिलाल सिंह (कांग्रेस) : ५१८७
मुसहरु मण्डल (एमाले) : ४८३५

सोलुखुम्बु
सोताङ गाउँपालिका : १३२
वीरबहादुर राई (एमाले) : १००३
दीपक खड्का (स्वतन्त्र) : ८७१

सोलु–दूधकुण्ड नगरपालिका : १५०
नाम्गेल जाङबु शेर्पा (कांग्रेस) : २७५१
आङ इगेले शेर्पा (एमाले) : २६०१

दूधकौशिका गाउँपालिका : १८८
मसिम राई (माओवादी) : २५१२
हुतराज बस्नेत (कांग्रेस) : २३२४

लिखुपिके गाउँपालिका : ३७६
डम्बरबहादुर बस्नेत (माओवादी) : ११३६ 
रामबहादुर बस्नेत (कांग्रेस) : ७६०

खोटाङ
बराहापोखरी गाउँपालिका : २३९
शालिकराम बन्जरा (कांग्रेस) : १९७१
गणेशप्रसाद कोइराला (एमाले) : १७३२

केपिलासगढी गाउँपालिका : २९५
कृष्णकुमार राई (एमाले) : १८०६
समीर राई (कांग्रेस) : १५११

लामीडाँडा गाउँपालिका : ३३४
लीलानाथ निरौला (एमाले) : १९०९
जनककुमार कार्की (कांग्रेस) : १५७५

ऐंसेलुखर्क गाउँपालिका : ३९६
विश्वनाथ निरौला (कांग्रेस) : २१३१
गृहबहादुर राई नाछिरिङ (एमाले) : १७३५

हलेसी तुवाचुङ नगरपालिका : ३९८
इवन राई (कांग्रेस) : ४३९७
खडेन्द्र राई (एमाले) : ३९९९

खोटेहाङ गाउँपालिका : ४४५
प्रदीप राई (एमाले) : ३१२७
राजनप्रसाद ढकाल (माओवादी) : २६८२

उदयपुर
ताप्ली गाउँपालिका : १११
उद्धवसिंह थापा (एमाले) : १२९१
डिकबहादुरज्यू ठकुरी (कांग्रेस) : ११८०

रौतामाई गाउँपालिका : ११८
गजेन्द्रबहादुर खड्का (एमाले) : २७४२
वीरेन्द्रकुमार मगर (माओवादी) : २६२४

ओखलढुंगा
सिद्धिचरण नगरपालिका : १२६
मोहनकुमार श्रेष्ठ (एमाले) : ४७३९
डिल्लीराम खनाल (कांग्रेस) : ४६१३

सुनकोसी गाउँपालिका : ३०५
रुद्रप्रसाद अधिकारी (कांग्रेस) : ३७०२
ज्ञानबहादुर खड्का (एमाले) : ३३९७

सप्तरी
तिलाठी–कोइलाडी गाउँपालिका : ११५
सतिशकुमार सिंह (राजपा) : २९८७
अरुणकुमार मण्डल (कांग्रेस) : २८७२

खडक नगरपालिका : १३४
हेमायु हक (संघीय समाजवादी) : ३१२८ 
किरणकुमार भगत (कांग्रेस) : २९९४

महादेवा गाउँपालिका : १७२
दीपक यादव (संघीय समाजवादी) : ३०९१
सुनीलकुमार मण्डल (राजपा) : २९१९

सुरुंगा नगरपालिका : २१०
मुक्तिनाथ चौधरी (कांग्रेस) : ५२७९
रामनारायण चौधरी (एमाले) : ५०६९

डाक्नेश्वरी नगरपालिका : ३३१
शिवनारायण शाह (राजपा) : ३८८०
नारायण यादव (कांग्रेस) : ३५४९

सिराहा
अर्नमा गाउँपालिका : १७०
ठकु महतो कोइरी (माओवादी) : २४३६ 
चन्देश्वर मण्डल (एमाले) : २२०९

सिराहा नगरपालिका : १७१
अशेश्वर यादव (सं. समाजवादी) : ९२३४
नवीनकुमार यादव (एमाले) : ९०६३

नरहा गाउँपालिका : १७८
रामशरण यादव (एमाले) : १६५६
राम स्वगारथ यादव (सं. समाजवादी) : १४७८

कल्याणपुर नगरपालिका : २०७
सूर्यनाथ मण्डल (कांग्रेस) : ४८०४
रामबाबु यादव (राजपा नेपाल) : ४५९७

नवराजपुर गाउँपालिका : २५९
विश्वमोहनप्रसाद यादव (कांग्रेस) : २३८३ 
शिव उदगार यादव (सं. समाजवादी) : २१२४

धनुषा

विदेह नगरपालिका : १५६
वेचनदास तत्मा (माओवादी) : २७७०
प्रेमचन्द्र झा (कांग्रेस) : २६१४

मिथिला–बिहारी नगरपालिका : ३०१
अनिलकुमार यादव (एमाले) : ३२४२
राजेन्द्रप्रसाद यादव (कांग्रेस) : २९४१

धनौजी गाउँपालिका : ४०१
बद्रीनारायण सिंह (कांग्रेस) : २४२०
जीवेन्द्र झा (राजपा) : २०१९

महोत्तरी
बलवा नगरपालिका : १२०
विनोदकुमार यादव (कांग्रेस) : ३६१६
रामविजय महतो (राजपा) : ३४९६

रामगोपालपुर नगरपालिका : १८५
अशोककुमार मण्डल (माओवादी) : २९४४ 
राजाराम यादव (कांग्रेस) : २७५९

एकडारा गाउँपालिका : ३५०
रामछविला साह (राजपा) : २३१८
दीपनारायण मण्डल (सं. समाजवादी) : १९६८

औरही नगरपालिका : ४४८
सुनीलकुमार यादव (कांग्रेस) : ३१५९ 
शंकर यादव (राजपा) : २७११

सर्लाही
गोडैटा नगरपालिका : २२८
देवेन्द्रकुमार यादव (राजपा नेपाल) : ३९०२ 
उपेन्द्रप्रसाद कुसवाह (कांग्रेस) : ३६७४

पर्सा गाउँपालिका : २५० 
रामअयोध्या यादव (कांग्रेस) : २२५५
रामसिहासन राय (राजपा नेपाल) : २००५

हरिपुर नगरपालिका : २७८
जमिरुद्दिन मन्सुर (एमाले) : ३८५३
उदयनारायण चौधरी (कांग्रेस) : ३५७५ 

विष्णु गाउँपालिका : ३९७
जवाहरलाल यादव (लो. फोरम) : १९४६
अरविन्दकुमार सिंह (सं. समाजवादी) : १५४९

पर्सा गाउँपालिका : ४७६
किसुनदेव राय (संघीय समाजवादी) : २३१६ 
निदेशकुमार यादव (राजपा नेपाल) : १८४०

रौतहट  
फतुवा–विजयपुर नगरपालिका : ११३
गोपाल राय यादव (कांग्रेस) : ३०९९
सुरेन्द्र राय (माओवादी) : २९८६

देवाही–गोनाही नगरपालिका : २०५
धर्मेन्द्रप्रसाद पटेल (सं. समाजवादी) : ३२५५
प्रेमलाल साह कानू (माओवादी) : ३०५०

गढीमाई नगरपालिका : ४०१
श्यामप्रसाद यादव (कांग्रेस) : ५४५७
शेख अबुलकलाम आजाद (राजपा) : ५०५६

बौधीमाई नगरपालिका : ४१७
राजीव रञ्जन यादव (सं. समाजवादी) : २९७२
त्रिभुवन साह (माओवादी) : २५५५

माधवनारायण नगरपालिका : ४९६
वीरेन्द्रप्रसाद यादव (सं. समाजवादी) : ३३४८
लीलाप्रसाद तेली (राजपा) : २८५२ 

बारा 
करैयामाई गाउँपालिका : १७०
भुनेश्वर धामी (कांग्रेस) : ३३२९ 
शम्भुप्रसाद यादव (सं. समाजवादी) : ३१५९

कलैया उपमहानगरपालिका : १८७
राजेश राय यादव (कांग्रेस) : १०९०३
विनोदप्रसाद साह (एमाले) : १०७१६

कोल्हवी नगरपालिका : १९६
भरतबहादुर भण्डारी (एमाले) : ७४०१ 
मुरलीधरप्रसाद चौधरी (कांग्रेस) : ७२०५

फेटा गाउँपालिका : २९५
अमिरीलाल प्रसाद (सं. समाजवादी) : २६११ 
रुस्तम अन्सारी (कांग्रेस) : २३१६

प्रसौती गाउँपालिका : ३२५
भोलाप्रसाद गुप्ता (राजपा) : २४३८
विनोदप्रसाद जैसवाल (माओवादी) : २११३

सुवर्ण गाउँपालिका : ३७५
महेन्द्रप्रसाद यादव (सं. समाजवादी) : ३०६५ 
राजेशप्रसाद यादव (कांग्रेस) : २६९०

देवताल गाउँपालिका : ३८८
चन्दनकुमार सिंह (राजपा नेपाल) : २३३० 
उदयप्रसाद यादव (सं. समाजवादी) : १९४२

आदर्श कोटवाल गाउँपालिका : ३९२
मुस्तुफा अन्सारी (संघीय समाजवादी) : २७८२ 
जवाहर प्रसाद (कांग्रेस) : २३९०

पर्सा 
कालिकामाई गाउँपालिका : ११९
नथुनी प्रसाद (जनता दल ) : २८१६
लालसादेवी कलवार (सं. समाजवादी) : २६९७ 

छिपहरमाई गाउँपालिका : १५५
मनोजकुमार (माओवादी) : २८५१
इन्द्रासन साह (संघीय समाजवादी) : २६९४

पकाहा मैनपुर गाउँपालिका : १८१
विजय चौरसिया (सं. समाजवादी) : १७३५
सुरेशप्रसाद (माओवादी) : १५५४

पोखरिया नगरपालिका : २५८
दीपनारायण रौनियार (जनता दल) : ३०२५
प्रदुमन चौहान (सं. समाजवादी) : २७६७

धोबिनी गाउँपालिका : २८४
सुरेशकुमार कुर्मी (कांग्रेस) : २१७६ 
सुशीला देवी (संघीय समाजवादी) : १८९२ 

जगरनाथपुर गाउँपालिका : ३६४
जालिम मियाँ मन्सुरी (माओवादी) : ३४०१ 
कृष्णमोहन यादव (सं. समाजवादी) : ३०३७

ठोरी गाउँपालिका : ४३४
पदमलाल श्रेष्ठ (माओवादी) : २८०३
लालबहादुर श्रेष्ठ (एमाले) : २३६९ 

सिन्धुली
सुनकोसी गाउँपालिका : २२१
दीपा बोहरा दाहाल (माओवादी) : ३४३३ 
कपिलकुमार कोइराला (कांग्रेस) : ३२१२ 

दुधौली नगरपालिका : ३७५ 
घनश्याम राउत (एमाले) : ८५९८
निदेश अधिकारी (माओवादी) : ८२२३

फिक्कल गाउँपालिका : ३९९
धनबहादुर कार्की (एमाले) : ३१२६
मोहनबहादुर कार्की (कांग्रेस) : २७२७

घ्याङलेख गाउँपालिका : ४६९
जगतबहादुर लोभन (कांग्रेस) : २४२४ 
शंकरमान घलान (माओवादी) : १९५५ 

रामेछाप 
रामेछाप नगरपालिका : १०१
नरबहादुर थापामगर (कांग्रेस) : ४४०१ 
रोशन पाख्रिन (माओवादी) : ४३००

गोकुलगंगा गाउँपालिका : ३९९
खड्गबहादुर सुनुवार (एमाले) : ३५५१ 
नानीबाबु बस्नेत (कांग्रेस) : ३१५२

दोरम्बा गाउँपालिका : ४७८
कमानसिंह तामाङ (माओवादी) : ४२४१ 
प्रेमकुमार लामा (एमाले) : ३७६३

दोलखा
कालिन्चोक गाउँपालिका : ३९९
विनकुमार थामी (एमाले) : ४६०१
कुलबहादुर बुढाथोकी (माओवादी) : ४२०२

सिन्धुपाल्चोक 
भोटेकोसी गाउँपालिका : १४८
राजकुमार पौडेल (माओवादी) : २५७३ 
साङबु शेर्पा (कांग्रेस) : २४२५

जुगल गाउँपालिका : १८१
होमनारायण श्रेष्ठ (एमाले) : २७१८
जयबहादुर लामा (कांग्रेस) : २५३७

इन्द्रावती गाउँपालिका : २००
वंशलाल तामाङ (कांग्रेस) : ५३६५
झम्कनाथ नेपाल (एमाले) : ५१६५

त्रिपुरासुन्दरी गाउँपालिका : २०१
भूपेन्द्र श्रेष्ठ (एमाले) : २९०८
भक्तध्वज बोहरा (कांग्रेस) : २७०७

बाह्रबिसे नगरपालिका : २१८
निम फुन्जो शेर्पा (एमाले) : ४९२९
बालकृष्ण बस्नेत (एमाले) : ४७११

लिसंखुपाखर गाउँपालिका : २३०
कमलप्रसाद नेपाल (एमाले) : २७६१
राजु लामा (माओवादी) : २५३१

सुनकोसी गाउँपालिका : ४१६
श्रवणकुमार घर्ती क्षेत्री (कांग्रेस) : ४३६० 
शिवप्रसाद न्यौपाने (एमाले) : ३९४४

रसुवा
उत्तरगया गाउँपालिका : १३७
उपेन्द्र लम्साल (कांग्रेस) : १६३०
अशोककुमार घिमिरे (एमाले) : १४९३

कालिका गाउँपालिका : २३३
सीताकुमारी पौडेल (एमाले) : १४५८
साधुराम पौडेल (कांग्रेस) : १२२५

पार्वतीकुण्ड गाउँपालिका : ३२१
बुचुङ तामाङ (नयाँ शक्ति) : ९६४
ल्हाम्पा गोम्बु तामाङ (एमाले) : ६४३

गोसाइँकुण्ड गाउँपालिका : ३२३
कैसाङ नुर्पु तामाङ (एमाले) : १८२८
पेम्बाछिरिङ तामाङ (कांग्रेस) : १५०५

धादिङ 
गंगाजमुना गाउँपालिका : १६८
बलबहादुर अधिकारी (एमाले) : ३३५६ 
अकलबहादुर तामाङ (कांग्रेस) : ३१८८

गजुरी गाउँपालिका : ३३०
राजेन्द्रविक्रम बस्नेत (एमाले) : ४३३६ 
गणेशलाल श्रेष्ठ (माओवादी) : ४००६

नुवाकोट 
पञ्चकन्या गाउँपालिका : १०८
तेजबहादुर तामाङ (माओवादी) : २९६२ 
रामेश्वर थापा (कांग्रेस) : २८५४

शिवपुरी गाउँपालिका : २८६
रामकृष्ण थापा (कांग्रेस) : ३८१८
पदमबहादुर उप्रेती (एमाले) : ३५३२

बेलकोटगढी गाउँपालिका : २९२
राजेन्द्ररमण खनाल (एमाले) : ६६४३
जगतबहादुर गुरुङ (माओवादी) : ६३५१

मेघाङ गाउँपालिका : ३४१
आशा तामाङ (कांग्रेस) : २५२८
मेघनाथ तामाङ (एमाले) : २१८७

तादी गाउँपालिका : ३५३
नारायणप्रसाद पाण्डे (कांग्रेस) : ३०९० 
कृष्णप्रसाद लामिछाने (एमाले) : २७३७

दुप्चेश्वर गाउँपालिका : ४११
योविन्द्रसिंह तामाङ (कांग्रेस) : ३७१४
लालबहादुर तामाङ (माओवादी) : ३३०३

काठमाडौं 
दक्षिणकाली नगरपालिका : १३०
मोहन बस्नेत (कांग्रेस) : ४३९८
शशि शर्मा अर्याल (एमाले) : ४२६८

नागार्जुन नगरपालिका : २३५
मोहनबहादुर बस्नेत (कांग्रेस) : ६९६१ 
कृष्णहरि खत्री (एमाले) : ६७२६

कागेश्वरी–मनोहरा नगरपालिका : ४८२
कृष्णहरि थापा (एमाले) : ८९६९
उपेन्द्र कार्की (कांग्रेस) : ८४८७

ललितपुर 
महांकाल गाउँपालिका : ३५८
रामचन्द्र दाहाल (एमाले) : २०८०
भीमसेन घिमिरे (कांग्रेस) : १७२२

काभ्रे 
महाभारत गाउँपालिका : १०६
कान्छालाल जिम्बा (माओवादी) : २३४२ 
रकमसिंह घलान (कांग्रेस) : २२३६

खानीखोला गाउँपालिका : ३७९
कृष्णबहादुर खुलाल (एमाले) : २०२३
इन्द्रबहादुर थिङ (माओवादी) : १६४४

नमोबुद्ध नगरपालिका : ३८५
टंकप्रसाद शर्मा (एमाले) : ५३४६
कुनसाङ लामा (कांग्रेस) : ४९६१

मकवानपुर
बागमती गाउँपालिका : १३५
सर्केश घलान (माओवादी) : ३२२१
राजकुमार तिमल्सिना (एमाले) : ३०८६

भीमफेदी गाउँपालिका : १४४
हिदम लामा (एमाले) : ३८४२
रञ्जितकुमार राना (माओवादी) : ३६९८

मकवानपुरगढी गाउँपालिका : १६१ 
विदुर हुमागाईं (एमाले) : ३८१४ 
दोर्जे लामा स्याङ्तान (कांग्रेस) : ३६५३

मनहरी गाउँपालिका : ३०९
एकराज उप्रेती (एमाले) : ४६४९
शंकर न्यौपाने (कांग्रेस) : ४३४०

कैलाश गाउँपालिका : ४४३
टंकबहादुर मोक्तान (एमाले) : २८०२
लोकबहादुर मोक्तान (कांग्रेस) : २३५९

चितवन 
इच्छाकामना गाउँपालिका : १९३
गीताकुमारी गुरुङ (कांग्रेस) : ३२५४
नारायणप्रसाद अधिकारी (एमाले) : ३०६१

भरतपुर महानगरपालिका : २०३
रेनु दाहाल (माओवादी) : ४३१२७
देवीप्रसाद ज्ञवाली (एमाले) : ४२९२४

कालिका नगरपालिका : ३२८
खुमनारायण श्रेष्ठ (एमाले) : ७४९२
कमलप्रसाद आचार्य (कांग्रेस) : ७१६४

गोरखा
सिरानचोक गाउँपालिका : १६७
राज गुरुङ (कांग्रेस) :  ३४०२ 
नवराज पुडासैनी (माओवादी) : ३२३५

पालुङटार नगरपालिका : २७९
दीपकबाबु कँडेल (कांग्रेस) : ४६९८
विवश चिन्तन (माओवादी) : ४४१९

गण्डकी गाउँपालिका : २८१
होमबहादुर रानामगर (कांग्रेस) : ४१३८
दीपक तिमिल्सेना (माओवादी) : ३८५७

अजिरकोट गाउँपालिका : ३३१
फणिन्द्रप्रसाद धिताल (कांग्रेस) : ३०३३ 
दीपक देवकोटा (माओवादी) : २७०२

आरुघाट गाउँपालिका : ३४२
पूर्णबहादुर दाहाल (कांग्रेस) : ३४०४ 
बकबहादुर लामा (एमाले) : ३०६४ 

सहिदलखन गाउँपालिका : ४०५
रमेशबाबु थापामगर (माओवादी) : ३८०८ 
कृष्णबहादुर आले (कांग्रेस) : ३४०३

तनहुँ
बन्दीपुर गाउँपालिका : ४४२
पूर्णसिंह थापा (माओवादी) : २८६३
कर्णबहादुर खत्री (कांग्रेस) : २४२१

भिमाद नगरपालिका : ३८४
मेखबहादुर थापा (एमाले) : ६४६४
पुष्पराज पराजुली (कांग्रेस) : ६०८० 

आँबुखैरेनी गाउँपालिका : ३४७
गिरबहादुर थापा (कांग्रेस) : २५९८
सन्तबहादुर केसी (एमाले) : २२४२

मनाङ
नेस्याङ गाउँपालिका : १६६
कान्छा घले (एमाले) : ६२७
विनोद गुरुङ (कांग्रेस) : ४६१
 
लमजुङ
राइनास नगरपालिका : १७५
सिंहबहादुर थापा (एमाले) : ४२५७
गणेशप्रसाद चिलुवाल (कांग्रेस) : ४०८२

दोदी गाउँपालिका : २७३
ओमबहादुर गुरुङ (माओवादी) : ३६२४ 
विच्छबहादुर घले (कांग्रेस) : ३३५१

बेँसीसहर नगरपालिका : २९७
गुमानसिंह अर्याल (एमाले) : ७६२४ 
भेषबहादुर पौडेल (कांग्रेस) : ७३२७
 
कास्की 
अन्नपूर्ण गाउँपालिका : २६४
युवराज कुँवर (कांग्रेस) : ४६७२
विष्णुबहादुर केसी (एमाले) : ४४०८

पर्वत 
विहादी गाउँपालिका : २०३
कमलप्रसाद भुसाल (एमाले) : २४२०
परविन गुरुङ (कांग्रेस) : २२१७ 

महाशिला गाउँपालिका : ४४३
राजुप्रसाद पौडेल (एमाले) : २४५३
कृष्ण गुरुङ (कांग्रेस) : २०१० 

फलेबास नगरपालिका : ३४८
पदममणि शर्मा (एमाले) : ६१०३
गंगाधर तिवारी (कांग्रेस) : ५७५५

बागलुङ  
जैमिनी नगरपालिका : १०६
इन्द्रराज पौडेल (कांग्रेस) : ५३५६
नरबहादुर पुन (राष्ट्रिय जनमोर्चा) : ५२५०

म्याग्दी
अन्नपूर्ण गाउँपालिका : १९३
डमबहादुर गर्वुजा पुन (कांग्रेस) : ३३२० 
नारायण पुन (एमाले) : ३१२७

धवलागिरि गाउँपालिका : ३३२
थमसरा पुन (एमाले) : २४९०
रिमप्रकाश थापा (माओवादी) : २१५८

मुस्ताङ
लोमन्थाङ गाउँपालिका : १०८
सुवर्णकुमार विष्ट (कांग्रेस) : ६०३
इन्द्रधारा ढादु विष्ट (स्वतन्त्र) : ४९५

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
बौदिकाली गाउँपालिका : १५२
दुर्गाबहादुर राना (कांग्रेस) : ३१९१
श्यामसुन्दर श्रेष्ठ (एमाले) : ३०३९

बर्दिया
ठाकुरबाबा नगरपालिका : ११९
घननारायण श्रेष्ठ (एमाले) : ७०७४
नेत्रराज आचार्य (माओवादी) : ६९५५ 

गुलरिया नगरपालिका : ४७१
मुक्तिनाथ यादव (कांग्रेस) : ६२०७
हरिप्रसाद ज्ञवाली (एमाले) : ५७३६

बाँके
डुडुवा गाउँपालिका : ४९९
नरेन्द्रकुमार चौधरी (कांग्रेस) : ४६९१
विजयबहादुर यादव (सं. समाजवादी) : ४१९२

दाङ 
बबई गाउँपालिका : ३१२
भुवनेश्वर पौडेल (एमाले) : ४२७१
कुलबहादुर खत्री (कांग्रेस) : ३९५९

दंगीशरण गाउँपालिका : ३२०
भागीराम चौधरी (एमाले) : ३१६१
यज्ञनारायण आचार्य (कांग्रेस) : २८४१

गढवा गाउँपालिका : ३७३
सहजराम अहिर (एमाले) : ३६७७ 
लुमाकान्त न्यौपाने (माओवादी) :३३०४

रोल्पा 
गंगादेव गाउँपालिका : १२५
वीरबहादुर खत्री (माओवादी) : २४१४ 
रोशनकुमार वली (कांग्रेस) : २२९०

गुल्मी
रेसुंगा नगरपालिका : १८७
डिल्लीराज भुसाल (एमाले) : ६४०५
भूवनप्रसाद श्रेष्ठ (कांग्रेस) : ६२१८

चन्द्रकोट गाउँपालिका : २७८
द्रोणबहादुर खत्री (कांग्रेस) : ३३४०
मिमलाल श्रेष्ठ (एमाले) : ३०६२

धुर्काेट गाउँपालिका : ३६३
भूपाल पोखरेल (माओवादी) : ५११६
कृष्ण घिमिरे (एमाले) : ४७५३

छत्रकोट गाउँपालिका : ४३७
मधुकृष्ण पन्त (एमाले) : ५५५१
अनन्तराम पौडेल (कांग्रेस) : ५११४ 

पाल्पा
तिनाउँ गाउँपालिका : १०३
ओमबहादुर घर्तीमगर (एमाले) : २८१० 
महेन्द्रप्रसाद पाण्डे (कांग्रेस) : २७०७

रैनादेवी–छहरा गाउँपालिका : २०३
रामबहादुर कार्की (कांग्रेस) : ५१४६ 
रामबहादुर राउत (एमाले) : ४९४३

बगनासकाली गाउँपालिका : २४८
कृष्णप्रसाद बस्याल (कांग्रेस) : ५५९४
देवीप्रसाद बस्याल (एमाले) : ५३४६

अर्घाखाँची
पाणिनि गाउँपालिका : ४९२
अच्युत गौतम (कांग्रेस) : ५९७७ 
जीवनारायण कोइराला (एमाले) : ५४८५

कपिलवस्तु 
यशोधरा गाउँपालिका : १२०
गिरजेशकुमार पाण्डे (कांग्रेस) : ३२७५
रामदेव कललवार (स्वतन्त्र) : ३१५५

बुद्धभूमि नगरपालिका : १३७
केशवकुमार श्रेष्ठ (कांग्रेस) : १००६३ 
रुपेशकुमार श्रेष्ठ (एमाले) : ९९२६

विजयनगर गाउँपालिका : २२८
गोपालबहादुर थापा (एमाले) : ३५१२ 
जानकीप्रसाद यादव (स्वतन्त्र) : ३२८४ 

वाणगंगा नगरपालिका : ४६०
मंगलप्रसाद थारू (कांग्रेस) : १५७३८
विमला घिमिरे (एमाले) : १५२७८

रुपन्देही  
देवदह नगपालिका : ११२
हीराबहादुर खत्री (कांग्रेस) : १०२११ 
टीकाराम जैसी चापागाईँ (एमाले) : १०९९

कोटहीमाई गाउँपालिका : १२२
चन्द्रभूषण यादव (सं. समाजवादी) : ३३११
वीरेन्द्र कलवार (कांग्रेस) : ३१८९

रोहणी गाउँपालिका : २१८
सनोजकुमारर यादव (सं. समाजवादी) : ३७६० 
ताहिरअली भाट (राप्रपा) : ३५४२ 

शुद्धोधन गाउँपालिका : ३५५
किसुनचन्द्र चौधरी (एमाले) : ५३७१
भगवतीप्रसाद थारू (कांग्रेस) : ५०१६

ओमसतिया गाउँपालिका : ३६१
हिरा केवट (माओवादी) : २४४२
मन्जितकुमार यादव (सं. समाजवादी) २३११

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) 
पाल्दीनन्दन गाउँपालिका : ४८६
वैजुप्रसाद गुप्ता (माओवादी) : ४४१०
राजेन्द्रकुमार साहनी (केवट) (कांग्रेस) : ३९२४

दैलेख 
चामुण्डाविन्द्रासैनी नगरपालिका : १०३
सूर्यबहादुर शाही (एमाले) : २७७३ 
गणेशकुमार शाही (कांग्रेस) : २६७०

नारायण नगरपालिका : २७४
रत्नबहादुर खड्का (एमाले) : ४७२५ 
मणिराम रेग्मी (कांग्रेस) : ४४५१

ढुंगेश्वर गाउँपालिका : ३१८
नगेन्द्रबहादुर मल्ल (कांग्रेस) : २७८७
मानबहादुर विष्ट (एमाले) : २४६९

ठाँटीकाँध गाउँपालिका : ३६२
धीरबहादुर शाही (एमाले) : १९२४
रक्षबहादुर शाह (कांग्रेस) : १५६२

भगवतीमाई गाउँपालिका : ४४०
दानबहादुर थापा (एमाले) : २३२९
दशरथ खड्का ( कांग्रेस) : १८८९

सुर्खेत  
भेरीगंगा नगरपालिका : १५९
भूपेन्द्रबहादुर चन्द (कांग्रेस) ७५४३ 
यज्ञप्रसाद ढकाल (एमाले) : ७३८४

बराहताल गाउँपालिका : ३०७
तेजबहादुर बस्नेत (कांग्रेस) : ३२२१
ताराकेशर गौतम (एमाले ) : २९१४

पञ्चपुरी नगरपालिका : ४०२
उपेन्द्रबहादुर थापा (कांग्रेस) : ५१३४ 
मनबहादुर कामी (एमाले) :  ४७३२

रुकुम पश्चिम
मुसिकोट नगरपालिका : १७६
देवीलाल गौतम (माओवादी) : ४३५० 
महेन्द्र केसी (कांग्रेस) : ४१७४

जाजरकोट 
शिवालय गाउँपालिका : २४०
नरेन्द्रबहादुर शाही (एमाले) : २०७३ 
खड्कबहादुर बुढा (कांग्रेस) : १८३३

कुशे गाउँपालिका : ४६४
हरिचन्द्र बस्नेत (कांग्रेस) :  २५०८ 
तप्तबहादुर हमाल (एमाले) : २०४४

जुनीचाँदे गाउँपालिका : ४९६
कृष्णबहादुर केसी (माओवादी) : २७७० 
वेदबहादुर शाही (एमाले) : २२७४

मुगु 
छायाँनाथ–रारा नगरपालिका : ११९
हरिजंग शाही (कांग्रेस) ३५६०
जितबहादुर मल्ल (एमाले) : ३४४१

मुगुगगम कार्मारोंग गाउँपालिका : १४४
छिरिङक्याप्ने लामा (कांग्रेस) : ११७० 
सोनाम छिरिङ लामा (एमाले) : १०२६

खत्याड गाउँपालिका : २७९
उब्जनबहादुर शाही (एमाले) : २३०७

बिर्खबहादुर थापा (माओवादी) : २०२८

डोल्पा 
ठूलीभेरी नगरपालिका : १२१
गणेशबहादुर शाही (एमाले) : १४८३ 
श्वर्णकुमार बुढा (कांग्रेस) : २४८३

जगदुल्ला गाउँपालिका : १२२
नारासिंह रोकाया (माओवादी) : ५५६ 
दलबहादुर महतारा (एमाले) : ४३४ 

डोल्पोवुद्ध गाउँपालिका : २२४
तेम्बा गुरुङ (स्वतन्त्र) : ५५३ 
क्याल्जन गुरुङ (एमाले) : ३११ 

कैलाली 
मोहन्याल गाउँपालिका : १७६
नवलसिंह रावल (एमाले) : १९९८ 
धर्मबहादुर थापा (माओवादी) : १८२२

बर्दगोरिया गाउँपालिका : १९४
बलिराम डंगौरा थारू (कांग्रेस) : ३७४१ 
कर्णबहादुर कुँवर (एमाले) : ३५४७

चुरे गाउँपालिका : १९५
धनबहादुर रोकामगर (एमाले) : २५६१ 
टीकाराम ढुंगाना जैसी (कांग्रेस) : २३६६

भजनी नगरपालिका : २०३
शेरबहादुर चौधरी (माओवादी) ५२२८ 
केवल चौधरी (मजफो लोकतान्त्रिक) : ५०२५ 

कैलारी गाउँपालिका : ३१७
लाजुराम चौधरी (माओवादी ) : ६२०४ 
रामसमझ चौधरी (कांग्रेस) : ५८८७

टीकापुर नगरपालिका : ४२५
तपेन्द्रबहादुर रावल (एमाले) : ५९५९
लौटन चौधरी (मजफो लोकतान्त्रिक) : ५५३४

कञ्चनपुर 
भीमदत्त नगरपालिका : १६६
सुरेन्द्रबहादुर विष्ट (एमाले) : ११८३१
पखम बोगटी (कांग्रेस) : ११६६५

लालझाडी गाउँपालिका : २७५
मदनसेन बडायक (माओवादी) :  २८९६ 
निर्मल राना (एमाले) : २६२१

बेलौरी नगरपालिका : ३५७
पोतीलाल चौधरी (माओवादी) : ६७६४ 
पल्लवराज भट्ट : (एमाले) : ६४०७

बेदकोट नगरपालिका : ३६०
अशोककुमार चन्द (एमाले) ६४३४ 
भोजराज बोहरा (कांग्रेस : ६०७४

महाकाली नगरपालिका : ४१८
वीरबहादुर सुनार (कांग्रेस) ५१३४ 
किशोरकुमार लिम्बू (एमाले) : ४७१६

डडेल्धुरा  
अमरगढी नगरपालिका : १२८
डिल्लीराज जोशी (कांग्रेस) ३६४०  
विश्वेश्वरप्रसाद ओझा (एमाले) : ३७६८ 

आलिताल गाउँपालिका : १६३
बलहादुर गुरुङ (कांग्रेस) २२६१ 
जगबहादुर पार्की (माओवादी) : २०९८

भागेश्वर गाउँपालिका : १६७
कौशिलाकुमार भट्ट (कांग्रेस) २००७ 
विष्णुबहादुर ठकुराठी (एमाले) १८४४

नवदुर्गा गाउँपालिका : २२४
कवीन्द्रबहादुर विष्ट (एमाले) : २९६९ 
लक्ष्मीप्रसाद अवस्थी (कांग्रेस ) २७४५

दार्चुला 
अपी हिमाल गाउँपालिका : २६१
धर्मानन्द मन्याल (एमाले) : १२४९ 
भक्तसिंह बोहरा (माओवादी) : ९८८

ब्यास गाउँपालिका : ३०८
दिलीपसिंह बुढाथोकी ( कांग्रेस) : १९१५ 
दिलीपसिंह बडाल (एमाले) : १६०७ 

मार्मा गाउँपालिका : ४५६
जमनसिंह धामी (माओवादी) : २३५४ 
देवसिंह महर (एमाले) : १८९८

नौगाड गाउँपालिका : ४७३
प्रेमसिंह धामी (एमाले) : २२८९ 
जगतसिंह ठगुन्ना (कांग्रेस) : १८१६

मालिकार्जुन गाउँपालिका : ४९४
नरेन्द्रसिंह धामी (कांग्रेस) : ३०८६ 
मोहनसिंह धामी (एमाले) : २५९२

बैतडी 
मेलौली नगरपालिका : २७६
कृष्णसिंह नायक (कांग्रेस) : २३४४ 
भीमबहादुर चन्द (माओवादी) : २०६८

पुडचौडी नगरपालिका : ३३५
रणबहादुर कुँवर (माओवादी :४४४६ 
दीपकबहादुर बम (कांग्रेस) : ४१११

दोगडाकेदार गाउँपालिका : ३५८
चक्रबहादुर कार्की (एमाले) : ३१४९  
तारासिंह कुँवर (माोवादी केन्द्र) : २७९१

डिलासैनी गाउँपालिका : ४११
उकेन्द्रबहादुर बोहरा (एमाले) : २६६३ 
कर्णबहादुर राना (कांग्रेस) : २२५२

बझाङ 
जयपृथ्वी नगरपालिका : ५४
वीरेन्द्रबहादुर खड्का (एमाले) : ३०४० 
चेतराज बजाल (कांग्रेस) : २९६०

काँडा गाउँपालिका : ५८
राजेन्द्रबहादुर धामी (कांग्रेस) : ३९४ 
मानवीर बोहरा (एमाले) : ३३६ 

दुर्गाथली गाउँपालिका : १३७
प्रयाजराज जोशी (एमाले) : १५९० 
जनकबहादुर दौल्याल (कांग्रेस) : १४५३

मष्टा गाउँपालिका : १८१
कर्णबहादुर कठायत (एमाले) : २१४२ 
ज्ञानबहादुर बोहरा (कांग्रेस) : १९६१

खप्तडछान्ना गाउँपालिका : १८३
वर्कबहादुर रोकया (कांग्रेस) :२२७९ 
मिश्रबहादुर रोकाया (एमाले) : २०९६

केदारस्युँ गाउँपालिका : ४५३
इन्द्रबहादुर भण्डारी (एमाले) : २८१५ 
रमेशबहादुर भण्डारी (कांग्रेस) : २३६२

वित्थडचिर गाउँपालिका : ४५९
प्रेमबहादुर बोहरा (एमाले) २७११ 
धनबहादुर खड्का (कांग्रेस) : २२५२

बाजुरा 
बुढीगंगा नगरपालिका : २८५
दीपकविक्रम शाह (कांग्रेस) : ३८४५ 
रामबहादुर बानियाँ (एमाले) : ३५६०

हिमाली गाउँपालिका : ३००
चन्द्रादेवी बुढा (कांग्रेस) : १७७६ 
अजबहादुर मल्ल (एमाले) : १४७६

पाण्डवगुफा गाउँपालिका : ४६२
कालीबहादुर शाही (एमाले) : १४५१ 
सुन्दरबहादुर विष्ट (कांग्रेस) : ९८९ 

अछाम
मंगलसेन नगरपालिका : १३८
पदमबहादुर बोहरा (एमाले) ४६९१ 
चन्द्रप्रसाद ढुंगाना (कांग्रेस) : ४५५३

कमलबजार नगरपालिका : ३१०
ओमप्रकाश विष्ट (कांग्रेस) ३५८७ 
दीपकप्रसाद अधिकारी (एमाले) : ३२७७

बान्नीगढी जयगढ गाउँपालिका : ४१२
राजेन्द्रबहादुर खड्का (कांग्रेस) : २७९३  
निर्मला रावल (माओवादी) : २३८१  

साँफेबगर नगरपालिका : ४२६
कुलबहादुर कुँवर (एमाले) : ५८३८ 
ध्वजबहादुर कुँवर (कांग्रेस) : ५४१२

डोटी 
दिपायल–सिलगढी नगरपालिका : २७६
मञ्जु मलासी (एमाले) : ४४२८ 
बाजीसिंह खड्का (कांग्रेस) : ४१५२ 

बोगटान गाउँपालिका : २८१
कमलबहादुर गडसिला (माओवादी) : २०८९ 
टेकबहादुर बम (एमाले) : १८०८

सायल गाउँपालिका : ३१९
तेजबहादुर डुम्रेल (एमाले) : २६३१ 
धर्मराज जोशी (कांग्रेस) :२३१२

बडीकेदार गाउँपालिका : ३२३
कृष्णबहादुर चन्द (कांग्रेस) : २३२१ 
भक्तबहादुर साउँद (एमाले) : १९९८

ad
ad