१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वसचिव न्यौपाने राप्रपा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५४:oo

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन्। निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रही हालै सेवानिवृत्त भएका थिए।

गृह, स्थानीय विकासजस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन्।

सो अवसरमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, दीपक बोहोरालगायतका नेताले न्यौपानेलाई पार्टीमा स्वागत गर्दै उनको प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताए।

ad
ad