१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका प्योङयाङ
२o७९ बैशाख १३ मंगलबार १३:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, प्योङयाङ
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १३:o५:oo

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जनसेना (केपिए) स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्।

‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अवलम्बन गर्नेछौँ,’ किमले भने। उनका अनुसार उत्तर कोरियाले कुनै पनि वेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ। रासस/एएनआई