१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसद्वारा १४ सदस्यीय संसदीय बोर्ड गठन, अटाएनन् शेखर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:४९:oo

नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरू १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । 

कांग्रेसको विधानअनुसार स्थानीय तह निर्वाचनमा महानगरका लागि उम्मेदवारको प्रस्ताव गर्ने अधिकार संसदीय बोर्डलाई छ । बोर्डले प्रस्ताव गरेका उम्मेदवारहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गर्नुपर्छ । 
 

ad
ad