१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका जेरुसेलम
२०७९ बैशाख २ शुक्रबार ११:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जेरुसेलम
२०७९ बैशाख २ शुक्रबार ११:५४:००

प्यालेस्टीनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार झडपका क्रममा शरीरको माथिल्लो भागमा चोटपटक लागेका सातजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । रासस/एएफपी