ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आन्दोलनमा ज्यान गुमाएका जेन–जीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मंगलबार सामूहिक शवयात्रामा सहभागी भएर उनले घटनाप्रति दुःख व्यक्त गरे ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।