१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समिति बैठक : घोषणापत्र र चुनावी तयारीबारे छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:५७:oo

आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक जारी छ। पार्टी प्रवक्ता प्रकाशशरण महतमा अनु्सार बैठकमा घोषणापत्रको तयारीबारे छलफल भईरहेको छ। 

उनले कांग्रेसले आफ्नो मुद्दाहरुलाई सशक्त रुपमा राख्नेगरी घोषणापत्र तयार गर्ने, गठबन्धनमा तालमेललगायतका बिषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए। बैठक पार्टी कार्यालय सानेपामा जारी छ। कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। 

ad
ad