१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १३:५८:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेस प्रवेश गरेका छन्। आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन्।

नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको भन्दै यादवले त्यसैलाई आत्मसात् गरेर आफू कांग्रेस प्रवेश गरेको बताए।