१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। विदेशमन्त्री वाङलाई भेट्न ओली होटेल मेरियट पुगेका थिए।  तीनदिने नेपाल भ्रमणमा रहेका वाङले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन्। 

उनले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट्दै छन्। वाङ आज नै स्वदेश फर्कँदै छन्।