Skip This
संसद् अधिवेशन अन्त्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) काे अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। भदौ २३ गतेदेखि सुरु भएको संसद्को दशौँ अधिवेशन नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ।

दशौँ अधिवेशनबाट एमसिसी सम्झौता अनुमोदन भएको छ भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ।