१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:२३:oo

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। राजधानीमा पार्टीको पहिलो पोलिटब्युरो बैठक सुरु भएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्। पन्तका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल हुनेछ।

ad
ad