१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा १११ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो। 
सोही अवधिमा ४१५ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ।