१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक आइतबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:३८:oo

प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरिएको थियो। बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको थियो। एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। बैठकमा एमसिसी टेबुल गर्ने सरकारको तयारी रहे पनि गठबन्धनमा सहमति हुन नसकेपछि थाती राखिएको छ। गठबन्धनको बैठक पनि आइतबार बस्दै छ। 


 

ad
ad