१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाँच जिल्लाका सिडिओ हेरफेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १९:२१:oo

 गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व  तथा जाजरकोटका सिडिओको सरुवा भएको हो । 

धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई पठाइएको छ । नियमित सरुवाअन्तर्गत नै केही जिल्लाका सिडिओ हेरफेर भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

ad
ad