१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:१३:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। पार्टीको संसदीय दलको बैठकपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकाल्दै जबर्जस्ती संसदमा पेस भए सरकारबाट बाहिरिने निर्णय गरेको छ।

ad
ad