१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायपरिषद्को बैठक बस्न सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:o३:oo

आज सोमबारका लागि बोलाइएको न्यायपरिषद्को बैठक स्थगित भएको छ। परिषद्का सदस्य रामप्रसाद भण्डारी स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित गरिएको न्यायपरिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

ad
ad