१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनबारे आयोगका पदाधिकारीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:५५:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार छलफल प्रधानमन्त्रीनिवास बालुवाटारमा हुन लागेको हो। प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तोक्न आयोगका पदाधिकारीसँग परामर्श गर्न लागेका हुन्। आयोगले भने जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता रहेको बताउँदै आएको छ।

ad
ad