मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। ओलीसँगै श्रीमती राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ। केही दिनदेखि स्वास्थ्यमा असहजता देखिएपछि ओलीको कोरोना परीक्षण गरिएको थियो।

उनी बालकोटस्थित घरमा नै आराम गरिरहेका छन्। ओलीलाई कोरोना संक्रमण भएपछि एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।