निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
संजित परियार काठमाडाैं
२०७८ माघ ५ बुधबार १४:२८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज खोप लगाइँदै (फोटोफिचर)  

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ माघ ५ बुधबार १४:२८:००

काठमाडौंको वीर अस्पतालमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने क्रम जारी छ ।  

सरकारले आइतबारदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गरेको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलाइन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरू पर्दछन्।

उपत्यकामा वीर अस्पतालसहित १७ स्थानबाट बुस्टर डोज खोप लगाइँदै छ ।  

हेर्नुहोस् तस्बिरहरू :