मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १ शनिबार १६:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माघेसंक्रान्ति : टुँडिखेलमा छैन उल्लास (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ १ शनिबार १६:४९:००

माघ १ अर्थात् माघेसंक्रान्ति । अघिल्ला वर्षहरूमा आजको दिन  काठमाडौंको टुँडिखेलमा थारू र मगर समुदायले विशेष कार्यक्रम आयोजना गर्ने गर्दथे । तर, यसपालि सुनसान छ टुँडिखेल । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर बढ्दै गएपछि सरकारले भिडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेसँगै सभासम्मेल र पर्वहरूमा हुने भिडभाड रोकिएको छ ।

तर, मगर समुदायका केही महिलाहरू आफ्नो वेशभूषासहित टुँडिखेल आएका थिए । टुँडिखेल आएर साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट र फोटो खिचिरहेका थिए । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर  :