मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २१ बुधबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २१ बुधबार o९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखर कोइराला समूहका उम्मेदवारबीच समीक्षा बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २१ बुधबार o९:४o:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका नेताहरूबीच समीक्षा बैठक हुने भएको छ । बुधबार दिउँसो २ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बैठक बस्न लागेको शेखर कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बैठकमा आगामी रणनीतिबारे छलफल  हुनेछ ।