१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
एजेन्सी टोकियो
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
Invalid date format १४:o६:oo

जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा तथा ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रेक्टरको छ। अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन।