१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिमपातको कहर : लिमी तीन दिनपछि सदरमुकाम सम्पर्कमा आयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४६:oo

हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क बिच्छेद  भएकाे लिमि सम्पर्कमा आएको छ ।  हिमपातले भिसिएड फोन, वर्ल्ड लिंक टावरले काम गर्न छोडेपछि तीन दिनदेखि सदरमुकामसँग सम्पर्क बिहिन भएको थियाे ।

  दुईदिन हिमपात हुँदा  नाम्खा गाउँपालिका ६ को लिमिका तीन गाँउ तिल,जाँङ, हल्जी सम्पर्कमा जोडिएको नाम्खा गाउँपालिका ६ का वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमिमा एक फिट हिउँ जमेको उनले बताए ।   

 

 

ad
ad