मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष ९ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका महोत्तरी
२o७८ पौष ९ शुक्रबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच सय मत गन्दा प्रदेश उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखरलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o७८ पौष ९ शुक्रबार १३:२७:oo

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत मतगणना जारी छ। पाँच सय मत गन्दा उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादवले अग्रता बनाएका छन्। सिंहले दुई सय ८१ मत ल्याउँदा यादवले दुई सय ४१ मत ल्याएका छन्। यस्तो छ पछिल्लो विवरण :


उपसभापति
वीरेन्द्रप्रसाद सिंह - २८१
चन्द्रशेखर यादव - २४१
विनोदकुमार खनाल - १८७
धनलाल ठोकर - १८२
रामआधारप्रसाद यादव - २८

महामन्त्री
उपेद्रकुमार यादव २६१
नरेशकुमार यादव २१३
वृहस्पति कृष्ण श्रेष्ठ २०५
हरेशप्रसाद महतो १९०
विनोद चौधरी ५५


सहमहामन्त्री (खुला)
अरविन्द अमात्य ५७
जयनारायणप्रसाद यादव २३८
नारायण चौधरी १६५
परशुराम चौधरी २३३
विनोदकुमार यादव १९२
रामनारायण महासेठ २४

सहमहामन्त्री (महिला)
विन्दुकुमारी यादव २४०
भीमादेवी शर्मा १४३
रीता यादव ३९
रेखादेवी महरान १९