१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२३:oo

नेपाली कांग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन्। उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७ मत ल्याए।

उमाकान्त शेरबहादुर देउवा पक्षका हुन् भने तेजुलाल शेखर कोइराला पक्षका हुन्। 

ad
ad