१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

जोन अब्राहमको इन्स्टाग्राम ह्याक, ह्याकरद्वारा सबै पोष्ट डिलिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका एजेन्सी
२o८१ जेठ १३ आइतबार १४:२४:oo

बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ। ह्याकरले उनको प्रोफाइल फोटो  र सबै पोस्ट डिलिट गरिदिएका छन्। यस विषयमा जोनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनी मौन रहेकाले उनका फलोअर्सले यसलाई कुनै विशेष घोषणाका लागि अपनाएको रणनीतिका रूपमा लिएका छन्। इन्स्टाग्राममा जोनको ९.७ मिलियन फलोअर्स छन्।

ad
ad