१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निधिको समर्थन पनि देउवालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:३४:oo

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदनमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई साथ दिने भएका छन्। पहिलो चरणको मतदानमा ५० प्रतिशत कटाउन नसकेपछि देउवा समर्थनका लागि आग्रह गर्दै निधि निवास पुगेका थिए। 
दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुँदै छ। यसअघि प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। साढे ३ बजेबाट सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै छ।


 

ad
ad