
नेकपा एमालेको दशाैँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको शपथ र पहिलो बैठक सौराहामा नै बस्ने भएको छ। एमालेका केही पदमा निर्वाचन र केहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
मंगलबार बिहान ४ बजे अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही पदमा मतदान भएको थियो। आज निर्वाचनको मत परिणाम आउँदै छ।