१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारका १८ पदाधिकारीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै गठबन्धनका दलहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएकाे टोलीमा सहभागी बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्। ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे गठबन्धनका दलसँग छलफल गरेर निष्कर्ष निकाल्छु,’ देउवालाई उदृत गर्दै बस्यालले जानकारी दिइन्।