निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २७ शुक्रबार
  • Friday, 12 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ११:३९:००

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारका १८ पदाधिकारीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै गठबन्धनका दलहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएकाे टोलीमा सहभागी बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्। ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे गठबन्धनका दलसँग छलफल गरेर निष्कर्ष निकाल्छु,’ देउवालाई उदृत गर्दै बस्यालले जानकारी दिइन्।