मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Friday, 19 September, 2025
२o७८ मङ्सिर ९ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले महाधिवेशनको यस्तो छ सजावट (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १८:५२:oo

नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबार चितवनमा उद्‍घाटन हुँदै छ। महाधिवेशन व्यवस्थापनको ९० प्रतिशत काम पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ। अहिले चितवनलाई महाधिवेशनका लागि सजाइएको छ। उद्‌घाटनस्थल नारायणी किनार र प्रमुख चोकहरूमा सजावट गरिएको छ। व्यानर, फूलमाला, घडाहरू विभिन्न स्थानमा राखिएको छ। सेल्फी स्पटहरू पनि बनाइएको छ।

फोटोमा हेर्नुहोस् :