मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 01 December, 2021
२०७८ मङ्सिर ९ बिहीबार १८:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले महाधिवेशनको यस्तो छ सजावट (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार १८:५२:००

नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबार चितवनमा उद्‍घाटन हुँदै छ। महाधिवेशन व्यवस्थापनको ९० प्रतिशत काम पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ। अहिले चितवनलाई महाधिवेशनका लागि सजाइएको छ। उद्‌घाटनस्थल नारायणी किनार र प्रमुख चोकहरूमा सजावट गरिएको छ। व्यानर, फूलमाला, घडाहरू विभिन्न स्थानमा राखिएको छ। सेल्फी स्पटहरू पनि बनाइएको छ।

फोटोमा हेर्नुहोस् :